ब्रेकिङ स्टोरी « Khabarhub

कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले पाँचौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको छ। कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल ५.२ बलमा रनआउट भएका हुन्। तस्बिर : चिरायु…