ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकी उप निर्वाचनको रौनक

संसारकै महाशक्ति अमेरिकामा ८ नोभेम्बरको धेरैले प्रतीक्षा गरेर बसेका छन्। त्यसै दिन अमेरिकी कांग्रेसका केही सिनेटको मध्यावधि निर्वाचन हुँदैछ। अहिलेको संसद्को समीकरणमा दुवैको अवस्था उस्तै छ। तर, उपराष्ट्रपतिमा निर्णायक मतको अधिकार भएका कारण डेमोक्र्याटका कारण केही सहज अवस्था छ। अब हुने निर्वाचनमा डेमोक्र्याटको एक स्थान मात्र खोस्न सके पनि रिपब्लिकले बाँकी समयका लागि जो बाइडेनलाई…