Live on
Your Voice, Your Power
स्टार खेलाडी रोजर फेडेररले टेनिसबाट संन्यास लिएपछि उनका प्रतिद्वन्द्वी राफेल नाडालले यसलाई टेनिस खेलको दुःखको दिन भएको बताएका छन्। २० पटकका ग्रान्डस्लाम च्याम्पियन फेडेररले बिहीबार संन्यासको घोषणा गरेका हुन्। यी ४१ वर्षीय खेलाडी भन्दा बढी स्पेनका नाडालले २२ तथा सर्बियाका नोभाक जोकोभिकले २१ ग्रान्डस्लाम उपाधि जितेका छन्। टेनिस इतिहासका यी चीर परिचित प्रतिद्वन्द्वीको बीचमा ४०…