ब्रेकिङ स्टोरी « Khabarhub

‘हाइड्रो र निजी क्षेत्रलाई ध्यान नदिए मुलुक बर्बाद हुन्छ’

ऊर्जा मन्त्रालयको प्रतिवेदनमा म धेरै कुरा तथ्यहीन देख्छु। अबको ६ वर्ष भित्र ३२५ किलोवाट बाट १५०० पुर्याउने भनिएको छ । झन्डै ११७५ किलोवाट डिफिसेस छ। अब ६ वर्ष हामीले त्यो लक्ष्य प्राप्त गर्नु पर्दछ। ऊर्जा मन्त्रालयको यो हिसाबको हस्तक्षपले हामीले उदेश्य प्राप्त गर्न नै सक्दैनौँ। यो प्रतिवेदन सरकारले प्राइभेट क्षेत्रलाई कन्ट्रोल गर्ने तरिकाले ल्याएको छ।…