Live on
Your Voice, Your Power
काठमाडौँ– नेपालमा जलविद्युतको क्षेत्रमा धेरै सम्भावना भए पनि यसबारेमा सरकारले खासै चासो दिएको पाइँदैन । हामीले यसअघि सरकारसँग जलविद्युतका सम्भावनाका बारेमा छलफल गरेका थियौँ । अहिले सबैले उर्जा चाहिँदो रहेछ भनेर बुझेका छन् भने पेट्रोलियम पदार्थको भाउ बढ्दा विकल्पका रुपमा विद्युतको प्रयोग गर्न थालिएको छ । हामीले सरकारसँग शेयर बजारका बारेमा पनि छलफल गरेका थियौँ…