Live on
Your Voice, Your Power
म्याग्नस कार्लसन र हान्स नेइम्यानकाबीच यस महिनाको सुरुवातमा खेल भएको थियो। सिन्क्वीफील्ड कपको तेस्रो चरणमा यी दुईको भेट भएको थियो। १९ वर्षीय अमेरिकी खेलाडी नेइम्यान सबै भन्दा कम वरीयताका थिए। वर्षौंदेखि विश्व चेसमा एकल दबदबा राखेका कार्लसन सो खेलमा सहजै विजयी हुने अनुमान गरिएको थियो। क्लासिकल खेलमा पछिल्ला ५३ खेलदेखि अपराजित भएका नर्वेका यी खेलाडीले…