Live on
Your Voice, Your Power
काठमाडौँ : जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । चिसोमा छाला सुख्खा हुने, हावा अनि चिसोले एलर्जी हुने, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यो समयमा धेरैले अनुहार र हातलाई बढी स्याहार गरेको पाइन्छ । जाडो मौसममा छाला सुख्खा हुँदा चहर्याउने, चिलाउने, पोल्ने, फुट्ने, औँलाहरू रातो भएर सुन्निने र घाउ हुनेजस्ता…