ब्रेकिङ स्टोरी « Khabarhub

बेलायती नयाँ प्रधानमन्त्री सुनकका दुई ठूला चुनौति

काठमाडौँ - भारतीय मूलका ऋषि सुनकको नाम केही वर्षअघिसम्म सायदै कोही बेलायतीले सुनेको हुनुपर्छ। तर, सन् २०१६ मा बेलायतले युरोपेली युनियनबाट बाहिरिने विषयमा आयोजना गरेको जनमत सङ्ग्रहयता उत्पन्न राजनीतिक अस्तिरताले सुनकलाई प्रधानमन्त्री नै बनाइदिएको छ। साँच्चै भन्दा युरोपेली युनियनबाट बाहिरिने विषयमा भएको जनमत सङ्ग्रहयता बेलायतले ५ जना प्रधानमन्त्री पाइसकेको छ। पछिल्लो दुई महिनामा मात्रै बेलायतमा…