ब्रेकिङ स्टोरी « Khabarhub

शीर्ष नेताको सुदूरपश्चिम दौड

धनगढी - मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी राजनीतिक दलले चुनावी सभा गर्न थालेका छन्। निर्वाचन आयोगले १७ कात्तिकदेखि आमसभा गर्न अनुमति दिएसँगै प्रमुख राजनीतिक दलले सुदूरपश्चिमबाट चुनावी सभा थालेका छन्। शीर्ष नेताको दौड पनि सुदूरपश्चिममै देखिन्छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा…