ब्रेकिङ स्टोरी « Khabarhub

ऊर्जा संकट विमुख बेलायतको अपेक्षा

आफ्नो कार्यभार सम्हाल्न डाउनिङ स्ट्रिटमा नयाँ प्रधानमन्त्रीको रूपमा उपस्थिति हुने व्यक्तिको टुङ्गो लागि सकेको छ। वर्तमान विदेश सचिव लिज ट्रस ऋषि सौनुकलाई पराजित गर्दै बेलायती सरकारको बागडोर सम्हाल्ने निश्चित भइसकेको छ। यस कठिन परिस्थितिमा बेलायती प्रधानमन्त्री भएकी ट्रसका सामु थुप्रै चुनौतीका पहाड छन्। कोरोना महामारी पछिको संसार बदलिँदो आर्थिक परिवेश र वैदेशिक नीति अबका चुनौती…