Live on
Your Voice, Your Power
काठमाडौँ - सत्ता गठबन्धनमा महिनौँ लामो कसरत भए पनि सिट बाँडफाँडको विषय मिल्न सकेको छैन । गठबन्धनका दलहरुले बढीभन्दा बढी सिट हत्याउने दाउमा रहेका कारण यो विषय पेचिलो बनेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँडमा चित्त नबुझे गठबन्धन नै छोड्न सक्ने चेतावनीसमेत दिइसकेका छन् । जसपाले साँच्चै गठबन्धन छोड्ने मनस्थिति बनाएको हो? खासगरी…