Live on
Your Voice, Your Power
काठमाडौँ- अहिले डेंगु संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । काठमाडौं, ललितपुर लगायतका ठूला शहरमा पनि डेँगुको संक्रमण फैलिँदा यसले महामारीको रुप लिने हो कि भन्ने त्रास पनि पैदा गरेको छ । टोलटोलमा डेँगुको संक्रमण फैलिरहेकाले यसको भय आम मानिसमा परिरहेको छ । वि.सं. २०१९ मा जस्तो डेँगुको संक्रमण अहिले पनि दोहोरिन्छ कि भनेर आशंका…