ब्रेकिङ स्टोरी « Khabarhub

धनी देश पनि छैनन् सुरक्षित

पाकिस्तानमा बाढीका कारण हजारौं जनाले ज्यान गुमाएका छन्। वातावरणविद्ले भने जलवायु परिवर्तनको कारण आउन सक्ने दुर्घटनाका लागि पाकिस्तानको घटना ‘वेकअप कल’ मात्र भएको जनाएका छन्। गरिब देश मात्र होइन, कीर्तिमान नै राख्ने खालको बाढी पहिरोको कारण संसारका कुनै पनि देश खतरामा पर्न सक्ने चेतावनी वैज्ञानिकले दिन थालेका छन्। शुक्रबार मात्र पाकिस्तानमा बाढी पीडित दुई हजार…