Live on
Your Voice, Your Power
पछिल्लो समय भ्रष्टाचार सर्वोच्च अदालतदेखि मन्त्रालयगत रूपमा रहेका उच्च तहका सहसचिव अधिकृत सरहका कर्मचारी भ्रष्टाचारको मुद्दामा मुछिएका छन्। आम नागरिकले भ्रष्टाचार रोक्ने संयन्त्र कर्मचारीतन्त्र (ब्यूरोक्रेसी) हो भनेर बुझ्थे। तर, ब्यूरोक्रेसी नै भ्रष्टारका मुद्दामा मुछिनु आश्चर्यको कुरा हुन छोडेको छ। नेपालमा ब्यूरोक्रेसी किन यसरी भ्रष्टाचारको जालोमा फस्दै गएको छ, यसलाई कसरी सुधार्न सकिन्छ लगायतका विषय वरिपरि…