ब्रेकिङ स्टोरी Archives | Page 727 of 840 | Khabarhub Khabarhub

‘एमालेलाई बहुमतबाट रोक्न गठबन्धनको हल्ला भइरहेको छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिँजाइरहेको बताएका छन् । लोकतान्त्रिक शेर्पा सघद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे । उनले नेकपा एमाले देश बनाउने सर्तमा…