Live on
Your Voice, Your Power
काठमाडौँ– नर्भिक अस्पतालले काठमाडौं महानगरको जग्गा मिचेर बनाएको संरचना तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएपछि महानगर प्रमुख बालेन्द्र शाहले कडा आक्रोश व्यक्त गरेका छन्। बुधबार साँझ सामाजिक सञ्जालमार्फत शाहले नक्सा पास नगरी संरचना बनाउने अधिकार बरु संविधान संसोधन गरेरै भएपनि सर्वोच्च अदालतलाई दिए हुन्छ भन्दै आक्रोश व्यक्त गरेका हुन् । उनले लेखेका छन्,…