ब्रेकिङ स्टोरी Archives | Page 737 of 819 | Khabarhub Khabarhub

देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न : भ्रातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन ?

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर…