ब्रेकिङ स्टोरी « Khabarhub

थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ३ सय ९९ पीसीआर परीक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टीजेन परीक्षणका क्रममा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ…