ब्रेकिङ स्टोरी « Khabarhub

राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गरियोस् : मीन विश्वकर्मा

काठमाडौँ- नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले विकृति र विसङ्गतिको चाङमा उभिएका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन गरिएको भन्दै उनीविरुद्धको महाअभियोग प्रस्ताव पास गरियोस् भन्ने माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। न्यायपालिकामा सर्वोच्च पद प्रधानन्यायाधीशले आफ्नो पद अनुकूल आचरण गर्न नसकेको, कार्य सम्पादन गर्न नसकेको, विवादित फैसलाहरू गरेको, अन्यायपूर्ण…