ब्रेकिङ स्टोरी Archives | Page 754 of 820 | Khabarhub Khabarhub

भोलिदेखि नियमित उडान बन्द गर्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौँ- निजी हवाई सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि नियमित उडान ठप्प पार्ने भएको छ । सरकारले यसअघिको सम्झौतालाई बेवास्ता गर्दै एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरणविरुद्ध संघ आन्दोलनमा उत्रिएको हो । आज उपत्यकामा पत्रकार…