Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईंको गिरफ्तारीविरुद्ध उनका छोरा निरजले हालेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्न अस्वीकार गरेको हो । सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सर्वोच्चले उक्त रिटमा सरकारको नाममा…