ब्रेकिङ स्टोरी « Khabarhub

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा राति ८ बजेदेखि ब्ल्याकआउट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसी हिन्दीका अनुसार जम्मु कश्मिरमा साइरनको आवाज ‘विष्फोट’को आवाज आएको छ । भारतका सैनिक प्रवक्ताले श्मिरमा विष्फोटको भएको सुनिएपनि विस्तृत विवरण आइनसकेको बताएको सीएनएनले लेखेको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।…