ब्रेकिङ स्टोरी « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर र वसन्तपुरमा सामूहिक भाइटीका

काठमाडौं- प्रत्येक वर्ष भाइटीकाका दिनमा मात्र खुल्ने काठमाडौँस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा हजारौँ भक्तजनले पूजा आराधना गरी प्रसाद लगाएका छन् । दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजाआजा र दर्शन गरी टीका लगाउने गर्दछन् । यस पटक पनि दिदीबहिनी र दाजुभाइ नहुने भक्तजन बिहान ६ बजेदेखि नै मन्दिर प्रवेश गरेका थिए…