ब्रेकिङ स्टोरी « Khabarhub

नेप्से झन्डै ५६ अंकले बढ्यो, २ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ- सोमबार सेयर बजारको परिसूचक नेप्से ५५.८८ अंकले बढेको छ । यसअघि लगातार पाँच दिनसम्म घटेको नेप्से सोमबार भने बढेको हो । कुल दुई अर्ब ४३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । आइतबार एक अर्ब ८७ करोडको कारोबार भएको थियो । बैंकिङ १६, विकास बैंक १९०, फाइनान्स…