ब्रेकिङ स्टोरी Archives | Page 773 of 808 | Khabarhub Khabarhub

वीरगञ्ज महानगरको मेयरमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह नै अगाडि

काठमाडौं- पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । पछिल्लो मतपरिणामअनुसार उनले १९४२९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी १०१६१ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् । त्यस्तै, तेस्रो स्थानका राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ८६२ मत प्राप्त गरेका…