ब्रेकिङ स्टोरी « Khabarhub

चकनाचुर अफगान सपना

गत अगस्टमा तालीवानले सत्ता लिएपछि धेरै महिलाको जीवनमा एक रातमै ठूलो परिवर्तन आएको थियो। एक टिभी प्रस्तोताको क्यारियरको एकाएक अन्त्य मात्र भएन, सपनाको पनि अन्त्य भएको थियो। योसँगै सारा आशा पनि सकिएको थियो। करिब एक वर्षदेखि यता उनी शरणार्थीको रूपमा आफूलाई बेलायतमा अभ्यस्त राख्दै आएकी छिन्। १४ अगस्ट २०२१ को राति तालीवानले सत्ता हातमा लिनु…