Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तहको समीक्षा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले व्यापक परिमार्जन सहित समीक्षा प्रतिवेदन पारित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले अन्तिम रूप दिने उनले बताए । बैठकले असार १० गते…