Live on
Your Voice, Your Power
सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी जसपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष डाक्टर बाबुराम भट्टराई अलग हुने खबर बाहिरिएको छ । यसको मुख्य कारण के हो ? राष्ट्रिय सभामा प्रतिनिधि छान्दा जुन विवाद थियो, स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोटमा पनि त्यस्तै विवाद देखियो अहिले मन्त्री छनोटमा पुग्दा त्यो विवाद…