ब्रेकिङ स्टोरी « Khabarhub

रोकिएको खेल सुरु, साम्बाले फर्काइन् बराबरी गोल

काठमाडाैं - नेपालले भारतविरुद्ध बराबरी गोल गरेको छ । एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ सावित्रा भण्डारीले गोल गर्दै नेपाललाई १–१ बराबरीको अवस्थामा ल्याएकी हुन् । यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको…