Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सचिवालय सदस्यहरु हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला 'कञ्चन' लाई पदमुक्त गरेका छन् । विप्लवले विज्ञप्ति जारी गर्दै उनीहरु दुबै जनालाई पार्टीका निष्कासन गरेको जनाएका हुन्। बुधबार बिहान कपिलवस्तुको शिवगढीमा बसेको विप्लव पक्षीय नेताहरूको सचिवालय बैठकले ओली र बास्तोलालाई निष्कासन गरेको हो । बैठकमा…