ब्रेकिङ स्टोरी Archives | Page 794 of 799 | Khabarhub Khabarhub

तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौँ - नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट साोमबार पनि हेर्न नमिल्नेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव…