Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परीक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परीक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो…