Live on
Your Voice, Your Power
अफ्रिकामा गएको वर्ष १४ पटक भीषण खडेरी देखियो। संयुक्त राष्ट्र सङ्घले पूर्वी अफ्रिकाका २ करोड मानिसहरू अहिले वर्षा नभएकै कारण समस्यामा पर्नसक्ने चेतावनी दिइसकेको छ। यी नै विषयमा केन्द्रित भएर आइभोरी कोस्टमा यसै महिना सम्मेलन पनि भएको थियो। सम्मेलनको मुख्य विषय तीन ‘डी’ थियो। ड्रोट, डिजर्टीफीकेसन (मरुभूमि करण) र डीग्रेडेटेसन अफ ल्यान्ड बैठकका मुख्य एजेन्डा…