ब्रेकिङ स्टोरी Archives | Page 803 of 819 | Khabarhub Khabarhub

गठबन्धनको राजनीति- उपलब्धि कि अराजकता ?

निर्वाचन हुने कि नहुने उकुसमुकुस अन्त भएर स्थानीय निकायका लागि उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएर औपचारिक प्रतिस्पर्धा प्रारम्भ भएको छ। आरोप प्रत्यारोप, कटाक्ष, चुट्किलालगायत विभिन्न टिप्पणी गरे पनि प्रायजसो सबै प्रमुख राजनीतिक दलबीच गठबन्धन कायम भएको छ। सुरुआतमा दाबी गरिए जस्तो सत्तारुढ र प्रतिपक्षको दुई फरकफरक समूह बन्न सकेन। केही महानगर र उपमहानगरबाहेक अन्य ठाउँमा…