Live on
Your Voice, Your Power
देशैभर स्थानीय तहको कर्मकाण्डी चुनाव सम्पन्न भएको छ। परिणाम भने कतै लौरो कतै हलोको चमत्कार देखिएको छ। दलहरुले यसलाई आधार बिनाको नाटक भने पनि अब यिनै झस्केका छन्। कतै श्रीलंकाको जस्तो नेताको घर घेरिने पो हो कि। अति सर्वत्र बर्जयेत् भन्ने उखान छ, हाम्रो समाजमा, चिनी पनि धेरै खाए तीतो हुन्छ। पुराना पुस्ताका नेताले अब…