Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन-२०७९ मा सत्ता गठबन्धनले पञ्चायतले भन्दा बढी अत्याचार गरेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावमा सत्तापक्षले मतदातालाई आक्रान्त बनाएले आरोप लगाए । साथै उनले निर्वाचनमा राज्यसंयन्त्रको चरम दुरुपयोग भएको पनि बताए । चुनाव स्वच्छ हुन नसकेको भन्दै ओलीले…