ब्रेकिङ स्टोरी « Khabarhub

प्रधानमन्त्री देउवासँग अमेरिकी उपमन्त्री जियाको भेटवार्ता

काठमाडौँ - अमेरिकी नागरिक सुरक्षा लोकतन्त्र र मानव अधिकारसम्बन्धी अमेरिकी उपविदेश मन्त्री उज्रा जियाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन् । दुई दिन अघि नेपाल आएकी जियाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटेकी हुन् । सो अवसरमा नेपाल र अमेरिकीबीचको सम्बन्ध तथा द्विपक्षीय हितको बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । अमेरिकी सहयोग…