ब्रेकिङ स्टोरी « Khabarhub

प्रदेश नं १ को ३९ अर्ब ७३ करोडको बजेट सार्वजनिक

विराटनगर– प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९/०८० का लागि कूल रु ३९ अर्ब ७३ करोड ८३ लाखको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गरेका छन् । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११४९१० बमोजिम मन्त्री आङ्बोले आज सदनमा राजस्व र व्ययको अनुमान पेश गरे। प्रस्तुत…