ब्रेकिङ स्टोरी « Khabarhub

ब्राजिलको विजयी अभियानमा मनोचिकित्सकको भूमिका

सन् १९५८ को गृष्म ऋतु हुरीबतासको समय। हो यसै समय फुटबलमा आँधी आएको थियो। चार खेलमा ६ गोल, सेमिफाइनलमा दुई गोल अनि फाइनलमा पनि अर्को दुई गोल। साथमा ब्राजिलले जितेको फुटबल उपाधि। स्वीडेन प्रवेश गर्दासम्म विश्व फुटबलका लागि अपरिचित १७ वर्षीय पेले स्टक होमबाट ट्रफीसहित स्टार बनेर फर्किए। तीनै पेलेले टोलीलाई प्रवेश पाउन कम्ती कठिन…