ब्रेकिङ स्टोरी « Khabarhub

स्थानीय निर्वाचनमा एक लाख ३७ हजार ४३ उम्मेदवार

काठमाडौं- निर्वाचन आयोगले मनोनयन दर्ता गर्नेको अद्यावधिक संख्या सार्वजनिक गरेको छ। मंगलबार बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य पदमा भएको हो। आयोगले ती पदमा सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७…