Live on
Your Voice, Your Power
नेकपा(एमाले)का अध्यक्ष केपी ओलीको भाषणको एउटा क्लीप अहिले निकै भाइरल भइरहेको छ। भिडियोमा ओलीले भनेका छन्, ‘माधव कुमार नेपालको त नाम पनि लिनुहुन्न, म एकछिनपछि मुख कुल्ला गरौंला। नाम किन लिने देशका कुलंघारहरुको ?’ पचास वर्षसम्म कम्युनिष्ट पार्टीमा सहयात्रा गरेका र मुलुकको प्रधानमन्त्री भइसकेका नेताप्रति प्रधानमन्त्री भइसकेका ओलीको यस्तो टिप्पणी अपाच्य थियो। एमालेमा ओलीलाई ‘राजनेता’…