ब्रेकिङ स्टोरी Archives | Page 837 of 839 | Khabarhub Khabarhub

स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई ८ अर्ब ११ करोड दिने

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानी तह निर्वाचन व्यवस्थापनको लागि अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । यस्तै, आयोगले निर्वाचनको लागि तयार पारिएको मतदाता नामावलीमा कुनै त्रुटी भएको भए सच्याउन समेत सबैलाई आग्रह गरेको छ ।…