Live on
Your Voice, Your Power
उत्तरी नाइजेरियाको एउटा सहर चिबोक। यसै सहरको विद्यालयबाट अतिवादी मुस्लिम समूह बोका हरामले अपहरण गरेकी एक बालिकाको आठ वर्षपछि उद्धार भयो। लामो समयको अन्तरालमा खुला जिन्दगीमा प्रवेश गरेकी उनी साथीसँगको भेटमा अझ बढी माया र आत्मीयता पाउने आशामा थिइन्। फेरि विद्यालय जाने उनको चाहना थियो। तर, विद्यालयका साथीबाट पनि राम्रो व्यवहार पाइनन्। ‘म सरकारको सकारात्मक…