Live on
Your Voice, Your Power
हेटौँडा - हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ । मेयर पदमा एकीकृत समाजवादीकी मीना कुमारी लामा विजयीनजिक पुगेकी छिन् । त्यसैगरी, उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानियाँ विजउन्मुख छन् । हेटौंडा ११ नम्बर वडाको केही मत गन्न बाँकी रहेको छ । गणना बाँकीमत भन्दा बढी मतान्तर भएकाले लामा र बानियाँ विजयउन्मुख देखिएका हुन्…