ब्रेकिङ स्टोरी « Khabarhub

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’

भक्तपुर- भक्तपुर नगरपालिकाको मेयरमा करिब नौ गुना मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति निर्वाचित भएका छन् । अन्तिम मतपरिणाम अनुसार प्रजापतिले २९ हजार दुई सय मत पाएका छन् । उनका निकतट प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले तीन हजार तीन सय ५२ मतमा सीमित भए । त्यस्तै, उपमेयरमा पनि नेमकिपाकी रजनी जोशीले २९…