Live on
Your Voice, Your Power
काठमाडौं– स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन्। बुधबार बिहान उनले अग्रता ६ हजारले बढाएका छन्। उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन्। यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३७७ मत ल्याएका छन्। बालेनले स्थापितसँग ६…