ब्रेकिङ स्टोरी « Khabarhub

तारजाली भित्र सुस्त गणक : काठमाडौंमा २४ घण्टामा दुई प्रतिशत मात्र मतगणना !

काठमाडौं- शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना सुस्त देखिएको छ। मत गन्न समय लागिरहेकाले परिणाम आउन समय लाग्ने आयोगले जनाएको छ। आयोगका अनुसार शनिबार बिहानदेखि सुरु भएको काठमाडौंको मतगणना करिब २४ घण्टामा दुई दशमलव ३ प्रतिशत मात्र सकिएको छ। निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतगणना चाँडो गर्ने तयारी भए पनि प्रारम्भिक समयमा केही…