ब्रेकिङ स्टोरी « Khabarhub

आईएस र तालिबानको निशानामा एउटा आदिवासी समुदाय

अफगानिस्तानमा भएका पछिल्ला चार भिन्न विस्फोटमा परी कम्तीमा दर्जनौँको ज्यान गएको छ । त्यसै हमलामा कैयन् घाइते पनि भएका छन् । मजार आइ सरिफमा रहेको सिया मुस्लिमको मस्जिदमा पहिलो आक्रमण भएको थियो । त्यहाँ ३१ जनाको ज्यान गएको छ भने ८७ जनाभन्दा बढी घाइते भएका विवरणहरू आइरहेका छन् । अफगानिस्तान सेनाले आफूले घटना गराउने इस्लामिक…