Live on
Your Voice, Your Power
काठमाडौं - हास्य टेलिश्रृङ्खलामार्फत बालबालिका र युवामाझ स्थापित कलाकार हुन् हरिश निरौला ‘कक्रोच’ । भद्रगोल र सक्किगोनिबाट कलाकारितामा स्थापित भएका हरिश पछिल्ला वर्षमा कला क्षमता पस्कन काँचको पर्दाबाट सिनेमाघरका पर्दासम्म स्थापित हुन प्रयासरत छन् । ‘नाइन्टिज किड’ हरिशको जन्म, हुर्काइ र पढाइ सोलुको दुगर्म गाउँ नेचासल्यानको सामान्य कृषक परिवारमा भएको हो । निरौला दम्पतीको उनी…