ब्रेकिङ स्टोरी « Khabarhub

चलचित्र समीक्षा : साम्बालाको सौन्दर्य

मीन भाम निर्देशित साम्बाला बौद्ध दर्शनमा आधारित आदिवासी कथामा निर्मित नेपाली सिनेमा हो भन्न सकिन्छ। हिनयान (थेरवाद) दर्शनमा व्यक्ति स्वयमले एकलरुपमा मुक्तिको प्रयास गर्नुपर्छ भन्ने बुझिन्छ। टासी व्यापारको सिलसिलामा ल्हासा गएपछि परिवारमा लागेको दागको पिरले सदाका लागि परिवार त्याग्छ र मुक्ति चाहन्छ। तर, महायान बौद्ध दर्शनमा करुणाको ठूलो भूमिका हुन्छ। ब्रह्माण्डको सम्पूर्ण चराचर जगतसँग एकाकार…